काठमाडौं । जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले राजीनामा दिएका हुन् ।
राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको प्रधानमन्त्रीले नै सम्हाल्ने छन् ।

