आइत, कार्तिक ९, २०८३
21.1 C
Kathmandu

प्रधानमन्त्री प्रचण्ड ओलीको आग्रह- कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ त्यसमा छलफल गरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुन क्षेत्रमा कस्ता सुधार कस्ता नीति र कस्ता कदम लिन आवश्यक गर्न आग्रह गरेको बताएका छन् ।
पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवादकार्यक्रमलाई सम्बोधन गर्दै नीतिगत सुधारका लागि ठोस छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी सानातिना नियुक्ति सरुवा बढुवातिर अल्झियौँ । पोलिसी म्याटरमा छलफलमा जाऊँ । कुन क्षेत्रमा कस्ता सुधार आवश्यक छ । मैले पनि भन्न पाएको छैन । अरू साथीहरूसँग पनि छलफल गरौँ । कुन क्षेत्रमा कस्ता सुधार रु कस्ता नीति र कस्ता कदम लिन आवश्यक छ, त्यसमा छलफल गरौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज