बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

सिंहदरबार गेटमा पुगेकी ‘कुमारी आमा’ लाई प्रहरीको लछारपछार

काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछारपछार गरेको छ ।

विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिवार प्रहरीले सिंहदरबारको दक्षिण गेटमा लछारपछार गर्दै हटाएको हो ।

उनीहरू गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने भन्दै पछिल्लो पाँच दिनदेखि यसैगरी सिंहदरबारको गेटमा धर्ना दिन पुग्ने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज