सोम, अशोज ५, २०८३
25.1 C
Kathmandu

प्रधानमन्त्री बन्नुअघि बालेन शाहले ल्याए ‘जय महाकाली’, शब्द र संयोजन पनि बालेनकै

काठमाडौं । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप-हप गायक समेत रहेका बालेन शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन् । गीतमा शब्द र संयाेजन बालेन स्वयमकाे रहेकाे छ ।

गीतलाई रि-मास्टर गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । भिडियोमा बालेनको चुनावी प्रचारका दृश्य समावेश छन् । गीतमा चाहिँ राष्ट्रिय एकता र देशप्रेम समेटिएको छ ।

 

 

सम्बन्धित समाचार

ताजा न्यूज