काठमाडौं । सरकारले नौ सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गरेको हो।
कतिपय दुई हप्तामै सरुवा भएका छन् । दुई साताअघि बागमती प्रदेशबाट सञ्चार तथा प्रविधि मन्त्रालयमा सरुवा भएका कृष्णप्रसाद मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
हेर्नुस् सूची


