आगामी सेप्टेम्बर (२) २०२४ मा समपन्न हुन गईरहेको टान निर्वाचन मा राजेन्द्र प्रसाद सापकोटा समुहबाट सदस्य पदका लागी उम्मेदवारी दिएका राजु गुरुङ ले राजेन्द्र सापकोटा समुह का सबैं टिमलाई बिजयी गराउन केही महत्वपुर्ण एजेन्डा सहित बर्तमान टान बारे आफ्ना केही महत्वपुर्ण योजना प्रस्तुत गरेका छन् ।
पर्यटन ब्याबसायी गुरुङ भन्छन् । सम्पुर्ण पर्यटन ब्यबसायी हरुको छाता संगठन नै टान हो,। टानलाई नयाँ गती र नयाँ उचाईको निम्ती अहिले को लागी यो नेतृत्व अपरिहार्य छ,।
अहिले आफ्नो समुहमा सक्षम टिम छौं । पदयात्रा प्रबर्द्धन ब्यबसायिक हित र टानलाई साझा मन्च बनाउन चाहान्छौं । धेरै ट्रेकिङ कम्पनीहरु ठमेलमा रहेका छन्,। तर ठमेल केन्द्रीत कामहरु मात्रै गर्छन् भन्ने छैंन । धेरै बिदेशी पाहुनाहरु नेपाल आएका हुन्छन् । तर ति सबै मुद्राहरुले आर्थिक भुमिका खेलेको हुन्छ,।
नेपालको पर्बतिय पर्यटनमा निरन्तरता को साधना र योगदान टानको नयाँ गती र उचाईको लागी राजेन्द्र सापकोटा र टिमलाई नै मतदान गरी बिजयी गराउन सदस्य पदका उम्मेदवार राजु गुरुङ ले सबैं मतदाता समक्ष आग्रह समेत गरेका छन् ,।
