सोम, कार्तिक १७, २०८३
23.1 C
Kathmandu

सुनसरीबाट १४२० किलो गाँजा बरामद

सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ ।

गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका(७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज