आइत, कार्तिक ९, २०८३
14.1 C
Kathmandu

Homeसमाचार

समाचार

भोटेकोशी बाढीमा परेकामध्ये १४१० जनाको शव फेला, ५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीमा परेकामध्ये एक हजार ४१० जनाको शव फेला परेको छ । पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम...

सरकारले सकारात्मक पहल नगरे एकतर्फी दैनिक गतिविधि अघि बढाउने एन्फाको चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निलम्बन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको छ ।...

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । वि.सं.२०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली...

सरकार भन्छ– चिनी प्रतिकेजी ११० रुपैयाँमै पाइन्छ, बजारमा १५० मा पनि पाइँदैन

काठमाडौं । चाडपर्वको मुखमा बजारमा चिनी अभाव भएको र महँगोमा किन बाध्य भएको गुनासो उपभोक्ताले गरिरहेका बेला सरकारले सहज र पर्याप्त आपूर्ति भइरहेको दाबी...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

काठमाडौं । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा बिहीबार बिहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा...

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै, राम्रो काम गर्न सकिने विश्वास

काठमाडौं । विश्वकर्मा पूजा, विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी मनाइँदै छ । कालिगढले विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्...

विपत् व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबिच विपत् व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन...

संविधान संशोधनसम्बन्धी संसद् नियमावली कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । संविधान संशोधनसम्बन्धी प्रक्रिया निर्धारण गर्ने प्रतिनिधिसभा नियमावली, २०८३ का दुई महत्वपूर्ण व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिएको छ ।...

नेपाल र बंगलादेशबीच तीन म्याचको अन्तर्राष्ट्रिय टी–२० सिरिज घोषणा

काठमाडौं । नेपाल र बंगलादेशबीच तीन खेलको एतिहासिक अन्तर्राष्ट्रिय टी–२० सिरिज आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड...

हाजिर गरेर टाप कस्छन सांसद, प्रतिनिधि सभामा टिकेनन् एकतिहाइ पनि

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा १९७ सांसदले हाजिरी जनाए पनि बैठक सकिँदासम्म एकतिहाइ सांसदसमेत रहन सकेनन् । दिउँसो १ बजेर २६ मिनेटमा सुरु...

ताजा समाचार