मङ्ल, कार्तिक ४, २०८३
15.1 C
Kathmandu

कांग्रेस सभापति देउवा संसदीय समितिको बैठकबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकबाट बाहिरिएका छन् । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेको दुई मिनेटमा बैठक कक्षबाट बाहिरिएका हुन् ।

बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने रु भन्ने विषयमा छलफल भैरहेको छ ।

बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज