सोम, कार्तिक ३, २०८३
16.8 C
Kathmandu

भोटेकोसी बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर आर्यघाट दाहसंस्कार

काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । पशुपति आर्यघाटमा आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका हुन् ।

भेटिने सम्भावना नदेखिएपछि आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् । कुशको प्रतिमा बनाएर निःशुल्क अन्येष्टिको व्यवस्था गरिएको छ ।

कतिपयले बेपत्ताको फोटोजस्तो बनाएर श्रद्धाञ्जली दिएका थिए । पशुपतिस्थित क्रियापुत्री घर भरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज