शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

यि हुन् नेपाली कम्युनिष्ट पार्टीले छानेका समानुपातिक ९ सांसद (सूचीसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ। नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। सो अनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको छ ।

बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सूचीमा छन्।

नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ।

समानुपातिकसहित प्रतिनिधि सभामा १७ सांसद रहनेछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज