बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

१ महिना पहिले उनलाई स्ट्रोक भएको थियोे । केही सञ्चो भएर घर फिर्ता भएको केही दिनलगत्तै फेरि बिरामी परेपछि अस्पताल भर्ना गरिएको एक परिवारका सदस्यले बताए ।

थापाका २ छोरा र २ छोरी छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज