बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत, जेनजी प्रतिनिधि पनि समेटिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना मनोनीत भएका छन्।

रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले २६ जनालाई मनोनीत गरेको हो।

यसरी मनोनीत भएका केन्द्रीय सदस्यहरूले शपथ समेत लिएका छन्।

सस्मित पोखरेल, केपी खनाल, खगेन्द्र सुनार, सागर ढकाल, प्रदीप ज्ञवाली लगायतले शपथ लिएका छन्। उनीहरूलाई सभापति रवि लामिछानेले शपथ गराएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज