बिहि, कार्तिक २०, २०८३
15.1 C
Kathmandu

विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार

विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार भएका छन्।

मोरङका डीएसपीका अनुसार कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका दुई बालक फरार भएका हुन् ।

दुवै बालक १६ वर्ष उमेरका रहेका उनले जानकारी दिए। उनीहरू मंगलबार दिउँसो ३ बजेतिर तार नाघेर भागेका हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज