आइत, कार्तिक २३, २०८३
12.1 C
Kathmandu

सुनको मूल्य आज तोलामा नौ सयले घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज