बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रि योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ।
यस्तै केही विधेयकका विषयमा पनि निर्णय हुन सक्ने मन्त्रिपरिषद् स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज