शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज