शुक्र, कार्तिक ७, २०८३
22.1 C
Kathmandu

सौर्यको जहाजमा थिए कम्पनीकै कर्मचारी (सुचिसहित)

मर्मतका लागि पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त जहाजमा कम्पनीकै अधिकांश कर्मचारी रहेको पाइएको छ।

सौर्य एयरलाइन्सका अनुसार विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए ।

नागरिक उड्डयन प्राधिकरणले १९ जना रहेको जनाएको छ। यात्रुबाहेक चालकदलका सदस्य पाइलट मनिषरत्न शाक्य र कोपाइलट एस कटुवाल रहेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज