शुक्र, कार्तिक ७, २०८३
19.1 C
Kathmandu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।

अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज