शुक्र, कार्तिक ७, २०८३
19.1 C
Kathmandu

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते विहीबार बिहान ११ बजे बोलाइएको हो ।

केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज