शुक्र, अशोज २, २०८३
25.1 C
Kathmandu

परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूको भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजू राणा देउवा र चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणालाई बधाईसहित राजदूत सोङले भेट गरेका हुन्

भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय तथा सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राजदूत छनले भने उक्त भेटमा अर्को वर्ष चीन र नेपाल बीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरलाई मनाउने विषयमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज