शनि, अशोज ३, २०८३
19.1 C
Kathmandu

परराष्ट्रमन्त्री राणा निजी निवासबाटै मन्त्रालय जाँदै, यस्तो छ कारण…

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले मन्त्री पनि मन्त्री निवास बसेकी छैनन् ।

उनले बूढानीलकण्ठको निजी निवासबाटै मन्त्रालय गईरहेकी छिन् ।

उनले पारिवारिक कारण मन्त्री आवास भैँसेपाटी भन्दा घरबाटै मन्त्रालय आएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज