बुध, कार्तिक १९, २०८३
19.1 C
Kathmandu

मिस नेपाल वर्ल्डको उपाधि आश्माले जितिन्

काठमाडौं । सन् २०२४ की मिस नेपालको उपाधि आस्मा कुमारी केसीले हात पारेकी छिन् ।

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसीले मिस नेपाल वल्र्डको उपाधि हात पारिन् । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ताज लगाइदिइन् ।

यस्तै मिस अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनको ताज करूणा रावल बनेकी छिन् ।

सम्बन्धित समाचार

ताजा न्यूज