शनि, अशोज ३, २०८३
27.1 C
Kathmandu

मुगुमा भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुमा भूकम्प गएको छ । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो भूकम्प ३।९ म्याग्निच्युडको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज