बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट ४ महिना सदस्य बनेका थिए । त्यस्तै मन्त्रिपरिषद्ले ७ जना सदस्य पनि नियुक्त गरेको छ । उनीहरुको नाम भने सार्वजनिक भएको छैन् ।

सम्बन्धित समाचार

ताजा न्यूज