काठमाडौं । भूमि व्यवस्था,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना उपसचिव र २३ अधिकृतको सरुवा गरेको छ। सरुवा भएका ४५ मध्ये ४२ जनालाई स्थानीय तहको प्रशासकीय अधिकृतमा खटाइएको छ।
मन्त्रालयस्तरको निर्णयबाट गृह मन्त्रालयलगायत उपत्यकामा कार्यरत उपसचिव तथा अधिकृतलाई स्थानीय तहमा खटाइएको छ।
