शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

विश्व वातावरण दिवस जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । विश्व वातावरण दिवस जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवद्र्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

विद्यालय र विश्वविद्यालयहरूले पनि वातावरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम गर्दै आएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज