काठमाडौं । नेकपा एमालेले संसद् विघटनविरुद्ध दर्ता गरेको रिटमा आउँदो १७ गते पेसी तोकिएको छ ।
बिहीबार एमालेका प्रवक्ता महेश बर्तौलाले दिएको जानकारीअनुसार १७ गते पेसी तोकिएको हो ।
संसद् विघटन असंवैधानिक भएको भन्दै एमालेले केही दिनअघि निवेदन पेस गरेको थियो।
