मङ्ल, कार्तिक १८, २०८३
12.1 C
Kathmandu

रास्वपाले ढकाललाई अन्तिम एकपटक स्पष्टीकरण सोध्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी महामन्त्रीबाट निलम्बित डा. मुकुल ढकाललाई अन्तिम एकपटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

‘उहाँले पार्टीलाई थप आरोप लगाइरहनुभएको छ,’अनुशासन आयोगले गरेको सिफारिस अनुसार थप २४ घण्टाको समय दिइएको छ, एक सदस्यले भने
ढकालले २४ घण्टाभित्र स्पष्टीकरण बुझाए र उक्त स्पष्टीकरण चित्तबुझ्दो भएमा पार्टीले थप निर्णय गर्ने ती सदस्यले जानकारी दिए।

सम्बन्धित समाचार

ताजा न्यूज