बिहि, कार्तिक ६, २०८३
14.1 C
Kathmandu

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव

काठमाडौं । चितवनको सिमलतालमा दुईवटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव गरिएको छ ।

समितिलाई यसअघि १० दिनको समय दिइएको थियो । गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीका अनुसार बिहीबार त्यसबारे निर्णय गरिने छ ।

सह–सचिव छवि रिजाल नेतृत्वको कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ । उप–सचिव अधिकारीले भने–‘कार्यदलको समय थप्नेबारे आज निर्णय हुन्छ ।’

सम्बन्धित समाचार

ताजा न्यूज