शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

Homeसमाचार

समाचार

पश्चिम नेपालमा बाढीपहिरोले ठुलो मानवीय तथा भौतिक क्षति, २४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोले पश्चिम नेपालमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । तीन दिनको बाढी पहिरोमा २४ जनाको मृत्यु भएको...

संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउबारे बुझ्न गएको टोलीलाई प्रहरीले रोक लगाएकोमा कडा आपत्ति जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै उक्त...

होटल व्यवसायी महासंघद्वारा राष्ट्रिय डिजिटल साक्षरता अभियान, वर्षभरि चल्ने

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ। बागमती...

रास्वपा सांसदका स्वकीय सचिवलाई अभिमुखीकरण, के हो जिम्मेवारी ?

काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । संसद् प्रभावकारी रूपमा सञ्चालन हुन...

पूर्वमा आजबाट मौसम सुधार, पश्चिममा सोमबारदेखि सुधार हुने पूर्वानुमान

काठमाडौं । पाँच दिनदेखिको झरी पश्चिमतिर सर्दै बाहिरिने क्रममा रहेको छ । मौसम विज्ञान विभागका अनुसार गत बुधबारबाट देशभर भइरहेको वर्षा क्रमशः घट्दै गएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाराजगञ्जस्थित निवासबाटै पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो...

प्रधानमन्त्री शाह अमेरिकाबाट फर्किएलगत्तै अर्थमन्त्री वाग्ले कतार प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाबाट फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको ११...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वागत गरे...

कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कबाहेक रकम नलिन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा हुने निर्वाचनमा निर्देशिकाले तोकेको शुल्कबाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । समितिले ‘नेपाली कांग्रेस...

कांग्रेस इतर समूहले केन्द्रीय निर्वाचन समितिलाई बुझायो क्रियाशील सदस्यताको विवरण

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औँ महाधिवेशनका लागि गठन गरेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण...

ताजा समाचार