बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

Homeसमाचार

समाचार

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले के के भने ?

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष–प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका छन् । लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक...

रविलाई गगनको जवाफ– कांग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा रहेका अधिकांश नेतृत्व र सदस्यहरू आफ्नो पार्टीमा प्रशिक्षित भई गएका व्यक्तिहरू भएको बताएका...

आन्दोलनको तयारीमा जुट्न सांसदहरूलाई एमाले अध्यक्ष केपी ओलीको निर्देशन

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि आन्दोलनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको...

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्ला तहमा चुनाव लड्न नपाउने

काठमाडौं । नेपाली कांग्रेसको विधानअनुसार आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्तिले त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने...

कांग्रेसको १५औं महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूको सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित...

स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाले बनायो समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। रास्वपा सभापति रवि...

राष्ट्रपति पौडेलले अन्त्य गरिदिए संघीय संसद्को दुवै सदनको चालू अधिवेशन, औषतमै बित्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिशमा राष्ट्रपति पौडेलले...

कांग्रेसविरोधी गतिविधिमा लाग्नेलाई कारबाही गर्ने अनुशासन समितिको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ । समितिका...

देउवा समूहको वडा अधिवेशन, पहिलो दिन ३,१९१ वडामा अधिवेशन, १८ गतेसम्म चल्ने

काठमाडौं । कांग्रेसमा समानान्तर महाधिवेशनमा जुटेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वडा अधिवेशन सुरु गरेको छ । २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित देउवा समूहले...

देउवाको महाधिवेशन प्रक्रियाबाट टाढिए पूर्णबहादुर खड्का र शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सुरु गरेको १५औँ महाधिवेशन प्रक्रियाबाट इतर पक्षका प्रभावशाली नेताहरू टाढिएका छन्। देउवा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा...

ताजा समाचार