बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

आज विश्वभर अन्तराष्ट्रिय खेल दिवस मनाइँदै

काठमाडौँ । खेल केवल मनोरञ्जन मात्र नभई, यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ। हरेक दिन खेल रोजौँ भन्ने नाराका साथ आज विश्वभर अन्तराष्ट्रिय खेल दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको बालअधिकार सम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज