काठमाडौं । ललितपुरको नख्खु कारागार भित्र २५ गते भान्छामा काम गर्नेक्रममा पोखिएको दालमा टेक्दा चिप्लिएर लड्दा कैदी जीवन बिताइरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु भएका कैदी कर्तव्य ज्यान र बलात्कार कसुरमा सजाय भुक्तान गर्दै थिए ।
उनको शरीरको विभिन्न भागहरू जलेको थियो । बुधबार उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको बताइएको छ ।
कैदीको मृत्यु
