सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

पाँच सहसचिव र तीन उपसचिवको सरुवा, तीन जिल्लामा फेरिए सिडिओ

काठमाडौं । गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ। सरुवामा तीन जिल्लाका सिडिओ फेरिएका छन्।

सिराहामा शान्तिराज प्रसाईं, गुल्मीमा मोतीराम सापकोटा, डोटीमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ।

१४ असोजदेखि लागू हुने गरी राजीनामा दिएका कपिलवस्तुका सिडिओ जनार्दन गौतमको पनि मन्त्रालयमा सरुवा गरिएको छ। कपिलवस्तुमा कसैलाई पठाइएको छैन।

सम्बन्धित समाचार

ताजा न्यूज