मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा महामन्त्री गगन थापाको ४ बुँदे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण भन्दै ४ बुँदे निर्देशन दिएका छन् ।

मङ्गलवार साँझ सबै जिल्लालाई सम्बोधन गर्दै उनले ४ बुँदे निर्देशन दिएका हुन् ।

‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ परिपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा न्यूज