काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले रात विहिन कलाको नाटक मञ्चन गरेको आरोप लगाएका छन्
शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै प्रचण्डले यस्तो बताएका हुन्
।
अस्थिरताको आरोप सहेर पनि राजनीतिक भूमिकाको विवेकपूर्ण र समावेशीको लागि मेरो इतिहासले धन्यवाद देला या गाली इतिहासलाई छोड्ने उनले भने
सरकारले कुनै आरोप नबोकी पनि प्रधानमत्री बनेको उनले बताए । प्रचण्डले सरकारको सफलता नै सरकार ढाल्ने मुख्य आधार बनेको बताए ।
