शनि, कार्तिक ८, २०८३
22.1 C
Kathmandu

नेकपा एकताका लागि सबैले आआफ्नो ठाउँबाट योगदान दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् ।

जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताउनु भयो । उनले नेकपा एकताका लागि सबैले आआफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे ।

प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज