बुध, भदौ ३१, २०८३
21.1 C
Kathmandu

रामेछापको मन्थलीमा ७ दिने कोटीहोम सुरु

काठमाडौं । रामेछापको मन्थली नगरपालीकाको मन्थली बजारमा ७ दिने कोटीहोम सुरु भएको छ । २६ गते कलसयात्रा बाट सुरु भएको कोटीहोम साउन ३२ गते माहापुराण गरेर अन्त्य हुनेछ । कोटीहोमको मुख्य उद्दयस्य संकलित रकमले पवित्र मन्दीर बनाउने बताईको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज